युथ तेक्वान्दोमा मोहमद र केनिसलाई उपाधि

युथ तेक्वान्दोमा मोहमद र केनिसलाई उपाधि

नेपालका मोहमद सामी र केनिस खड्काले चीनको हाइनान प्रान्तस्थित वानिबमा आयोजना भएको हाइनान सिबलोब अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् …