मापदण्ड तोकेर खुलाइँदै चार वर्षदेखि रोकिएको पिपिए
प्राधिकरणका सञ्चालक शाहीको नेतृत्वमा बनाइयो उपसमिति, सात दिनमा मापदण्ड बनाउनुपर्ने
पिपिए रोकिँदा सस्तोमा ऋण पाउने अवसरबाट वञ्चित हुँदै विद्युत् आयोजना
पिपिएका लागि प्रवर्द्धकसँग चार दिनभित्र दिनु भनेर कागजात मागियो, तर चार सय दिन बित्दा पनि गरिएन निर्णय
पिपिए गरेर काम नभएका आयोजनाको लाइसेन्स रद्द गर्ने तयारी
विद्युत् प्राधिकरणसँग पिपिए गरेका आयोजनासँग मागियो प्रगति विवरण
‘टेक अर पे’मै पिपिए खोल्ने तयारी
निजी क्षेत्रको विद्युत् खरिदमा लगाइएको अंकुश हट्दै
‘टेक एन्ड पे’मा पिपिए भुलवश बजेटमा आयो : ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भुलवश बजेटमा ‘टेक एन्ड पे’को अवधारणमा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गर्ने विषय आएको बताएक…
ब्याट्री स्टोरेजसहितको सोलार प्लान्टलाई जलाशयसरहको पिपिए दर
बुढीगण्डकी परियोजना सार्वजनिक–निजी साझेदारीमा
पिपिए गर्दा हुने लेनदेनका लागि कुलमानलाई हटाइयो : झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले विद्युतको पिपिएमा हुने लेनदेनका लागि सरकारले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्…
१३ साउनमा बंगलादेशसँग पिपिए हुँदै
आगामी पाँच वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्बन्धमा आगामी १३ साउ…
‘पिपिए समस्या समाधान गर्न स्ट्यान्डर्ड मापदण्ड बनाइने’
विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालले समान प्रकृतिका कामको जिम्मा कुनै एउटा मात्र निकायलाई दिने पनि बताएका छन् । बुधबार स्वतन्त्र ऊर्ज…
लगानी जुटाउन नसकेका १०८१ मेगावाटका ६४ आयोजनाको पिपिए खारेज हुँदै
सरकारी प्रतिवेदनको सिफारिस– सय मेगावाटसम्मका आयोजनाले पिपिए गरेको दुई वर्षसम्म लगानी नजुटाए खारेज गर्नु विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए)सम्बन्धी नीतिगत व्…
कोभिड र आर्थिक मन्दीले वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनाको लाइसेन्स नै खारेज गर्न खोज्नु गलत : इप्पान
एकपटकका लागि एक वर्षको विशेष अवधि थप गर्न आग्रह
पिपिएको कोटा ३५ प्रतिशत बढाउन सिफारिस, तर निजी क्षेत्रलाई बेवास्ता
विद्युत् प्राधिकरणको समितिद्वारा सरकारी आयोजनालाई प्राथमिकतामा राखेर पिपिएको कोटा ३५ प्रतिशत बढाउन सिफारिस सरकारले निजी क्षेत्रका जलविद्युत् आयोजनालाई बेवास्…
पिपिए खुलाउन ऊर्जामन्त्रीलाई आग्रह
नेपाल उद्योग परिसंघले जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खुला गर्न ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई आग्रह गरेको छ । परिसंघको प्रतिनिधिमण्डलले शुक्रब…
सरकारले पिपिएमा यसकारण कोटा तोक्नुहुँदैन
आयोजनाको लाइसेन्स भटाभट दिने, तर पिपिएमा कोटा लगाउँदा लगानीसमेत जोखिममा परेको छ
पिपिएको पर्खाइमा १२ हजार मेगावाटका आयोजना, तर कोटा १५ सयको मात्रै
११ हजार सात सय १६ मेगावाट क्षमताका दुई सय ४० आरओआर आयोजनाले पिपिएका लागि आवेदन दिएका छन्, त्यसमध्ये १५ सय मेगावाटका ६६ आयोजनाको पिपिए हुने पक्का भइसकेको छ…
प्राधिकरणले नदी प्रवाही आयोजनाको १५ सय मेगावाटसम्म पिपिए गर्ने
नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरूको १५ सय मेगावाटसम्मको विद्युत् खरिद गर्ने भएको छ । उपप्रधानमन्त्री एवं ऊर्जा, जल…
पिपिए खुलाउन प्राधिकरणको आनाकानी
१४ असारको मन्त्रिपरिषद्ले १५ सय मेगावाटको कोटामा आरओआर आयोजनाको पिपिए खुलाउने निर्णय गरेको थियो, तर कार्यान्वयन गर्ने सरकारी निकाय विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छैन
नेपाल–बंगलादेश ऊर्जा बैठक : अपर कर्णालीको पिपिए सहमतिनजिक
विद्युत् व्यापार, ऊर्जा सहकार्य गर्ने विषयमा प्रस्ताव तयार, आज हुने सचिवस्तरीय बैठकबाट उक्त प्रस्तावलाई टुंगोमा पुर्याइने