बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ। सरकारले प्रतिमृतक रु. दुई लाख प्रदान…
बाढीपहिरोले खानेपानीका १६१६ आयोजनामा क्षति
६ अर्बबराबरको नोक्सानी, २५ लाख जनसंख्या प्रभावित
बाढीपहिरोले ऊर्जा क्षेत्र क्षतिग्रस्त, निर्णय लिनुपर्ने प्राधिकरण सञ्चालक समितिको बैठक बस्नै सकेन
प्राकृतिक विपतमा ऊर्जा क्षेत्र प्रभावित हुँदासमेत मन्त्री खड्काले प्राधिकरणलाई अप्ठ्यारोमा पार्ने भूमिका खेलिरहेका छन् । ऊर्जामन्त्री नै प्राधिकरण सञ्चालक समिति अ…
बाढीपहिरोले पुर्याएको क्षतिमध्ये २० प्रतिशतमा मात्रै बिमा दाबी
देशभर ४६ अर्बको क्षति भएको अनुमान, बिमा दाबी नौ अर्ब मात्रै
बाढीपहिरोको २० दिनपछि बल्ल राहतका लागि विपत् व्यवस्थापन परिषदमा सिफारिस
प्रधानमन्त्रीको अध्यक्षतामा आज बस्ने विपत् जोखिम व्यवस्थापन परिषद्बाट विपत् संकटग्रस्त २० जिल्लाका ७१ पालिकालाई ४३ करोड राहतको निर्णय गर्ने तयारी सरकारले बाढीपहिर…
बाढीपहिरोबाट ११ हजार परिवार विस्थापित, ४६ अर्बको क्षति
क्षतिग्रस्त राजमार्ग बनाउन साढे २७ अर्ब लाग्ने खानेपानी आयोजनामा भएको क्षतिले २५ लाख सर्वसाधारण प्रभावित सहरी …
बाढीपहिरोका कारण थाहाको खानेपानी आयोजनामा डेढ करोडभन्दा बढी क्षति
मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको विभिन्न खानेपानी आयोजनाहरूमा गरी बाढीपहिरोले डेढ करोडभन्दा बढीको क्षति पुर्‍याएको छ । गत ११ र १२ अस…
बाढीपहिरोपीडितका लागि विभिन्न संस्थाको साढे आठ करोड सहयोग
बैंक–वित्तीय, बिमा तथा सवारीसाधन विक्रेता कम्पनीले बाढीपहिरोपीडितको सहयोगार्थ आठ करोड ५८ लाख रुपैयाँ रकम सहयोग गरेका छन् । गत शुक्रबार र शनिबार देशभर…
बाढीपहिरोको भौतिक क्षति : निर्जीवन बिमामा दुई अर्ब ६७ करोडको दाबी
१०–१२ असोजको बाढी, पहिरो तथा डुबानबाट सात अर्ब २८ करोड ८५ लाख १९ हजारबराबरको क्षति भएको बिमादाबी पर्ने प्रारम्भिक अनुमान गरिएको छ । निर्जीवन बिमा कम्प…
पीडितलाई तत्काल राहत र पुनर्स्थापनाको माग गर्दै सरकारलाई माओवादीको २० बुँदे ज्ञापनपत्र
बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनर्स्थापनाको माग गर्दै नेकपा (माओवादी केन्द्र)ले सरकारलाई २०बुँदे ज्ञापनपत्र बुझाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दा…
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४४ पुग्यो, १९ जना अझै बेपत्ता
हालैको बाढीपहिराेमा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् । अन्य १७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बा…
सुधारोन्मुख अर्थतन्त्रलाई बाढीपहिरोको असर, आर्थिक वृद्धिको लक्ष्यमा धक्का पुग्ने सम्भावना
०७४ मा आएको बाढीले जिडिपीको ३ प्रतिशतबराबरको क्षति पुर्याएको थियो, यस वर्षको बाढीपहिरोको प्रभाव अध्ययन गर्दै योजना आयोग अघिल्लो साता तीन दिन लगातार वर्षा …
बाढीपहिरो : त्यो ०५०, यो ०८१
०५० मा वर्षा हुन्छ कि हुँदैन भन्ने मात्रै पूर्वानुमान गर्न सक्ने पूर्वसूचना प्रणाली अहिले कुन क्षेत्रमा कत्रो वर्षा हुन्छ र कुन खोलामा बाढी आउँछ भन्ने विस्तृत पूर्वान…
बाढीपहिरोपछिकाे कुलेखानी-सिस्नेरी सडकखण्ड (फोटोफिचर)
गत ११ र १२ असोजमा परेको अविरल वर्षाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सबैभन्दा क्षति पुर्याएको छ । दुई दिनको वर्षाले इन्द्रसरोवर गाउँपालिका भएर प्रदेश राज…
बाढीपहिरो प्रभावित क्षेत्रमा संक्रमणको जोखिम
सजगता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल
देशभर बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय ३३ पुग्यो
हालैको बाढीपहिराेमा परी मृत्यु हुनेको दुई सय ३३ पुगेको छ। २२ जना अझै बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम …
मानव सेवा आश्रम र आनी छोइङले बाढीपहिरो प्रभावितलाई सहयोग गर्ने
२५ लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा लगायत राहत वितरण गर्ने
काभ्रेमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६५ पुग्यो
अविरल वर्षाका कारण बाढीपहिरोमा परी काभ्रे जिल्लामा मृत्यु हुनेको संख्या ६५ पुगेको छ। जिल्लाको विभिन्न पालिकामा बाढीपहिरोमा परी ६५ जनाले ज्यान गुमाए…
नल्लु खोला बाढीको कहर, अवैध उत्खननले थप क्षति
ललितपुरको गोदावरी नगरपालिकाको नल्लु खोलामा आएको बाढीले बस्ती नै बगर बनाएको छ। नल्लु खोलाले बस्तीसहित दर्जन बढी ट्रक र एक्स्काभेटर बगाएको छ। टीकाभैरव, नल्लु…
बाढी–पहिरोपीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज र उद्धारका काम सकिने
प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका प्रभावितलाई राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धा…