नल्लु खोला बाढीको कहर, अवैध उत्खननले थप क्षति

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण

ललितपुरको गोदावरी नगरपालिकाको नल्लु खोलामा आएको बाढीले बस्ती नै बगर बनाएको छ। नल्लु खोलाले बस्तीसहित दर्जन बढी ट्रक र एक्स्काभेटर बगाएको छ।

टीकाभैरव, नल्लु, देवीचौर, लेलेलगायतका क्षेत्रमा ढुंगा खानी र क्रसर उद्योगहरू अवैध रूपमा सञ्चालनमा थिए। अवैध उत्खननकै कारण अहिले बाढीपहिरोले ठुलो क्षति गरेको स्थानीयवासीको गुनासो छ।

तस्बिरमा हेर्नुस् बगर बनेकाे गाउँ :

सुझावित समाचार