स्वतन्त्र भारतका पहिलो मतदाता श्यामशरण नेगीको १०५ वर्षको उमेरमा निधन भएको छ । भारतीय लोकतन्त्रको जिउँदो इतिहास मानिने नेगीको आज बिहान निधन भएको हो ।
पेशाले शिक्षक रहेका नेगी हिमाचल प्रदेशको किन्नौर निवासी थिए । उनले २५ अक्टोबर सन् १९५१ मा भारतमा भएको पहिलो चुनावमा पहिलो मतदाताको रूपमा मतदान गरेका थिए । त्यसयता भएका सबै चुनावमा उनले मतदान गर्दै आएका थिए ।
एजेन्सीकाे सहयाेगमा
भारतका पहिलो मतदाता श्यामशरणको निधन
चीनले १० करोड टनको तेल भण्डार पत्ता लगायो
२ वर्ष अघि
सुझावित समाचार
इतिहासमा आज
सन् १९३८ : जर्मनी, संयुक्त अधिराज्य, फ्रान्स र इटली चेकोस्लोभाकियाको जर्मनभाषी क्षेत्र सुडेटेनल्यान्ड जर्मनीलाई सुम्पन तयार भए । सोही…
अमेरिकी उपराष्ट्रपतिले भने– इरानका सर्वोच्च नेता जीवितै छन्
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एक अन्तर्वार्तामा इरानका सर्वोच्च नेता मोजतबा खामेनी जिउँदै रहेको बताएका छन् । ‘सर्…
इतिहासमा आज
सन् १५६७ : फ्रान्समा क्याथोलिक र प्रोटेस्टेन्टबिच धार्मिक युद्ध सुरु । गृहयुद्धको रूपमा लडिएको यो युद्धले निम्त्याएको हिंसा, भ…
एआई दुरुपयोगबारे बिल गेट्सको चेतावनीको अर्थ
माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले एनबिसीमा प्रसारित एक अन्तर्वार्तामा एआईको दुरुपयोगले एक अर्ब मानिसको ज्यान जाने चेतावनी द…
अमेरिकी सेनालाई ठुलो क्षति पुर्याउने इरानको चेतावनी
इरानको सशस्त्र बलका प्रवक्ता मोहम्मद अक्रामिनियाले इरान अमेरिकासँगको मुठभेडका लागि तयार रहेको बताएका छन् । अमेरिकाले इरा…
उत्तर प्रदेशमा बाढीपहिरोबाट ५६ जनाको मृत्यु
भारतको उत्तर प्रदेश राज्यमा लगातार परेको वर्षापछिको बाढी पहिरोका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा ४६ ज…