भारतका पहिलो मतदाता श्यामशरणको निधन

भारतका पहिलो मतदाता श्यामशरणको निधन

स्वतन्त्र भारतका पहिलो मतदाता श्यामशरण नेगीको १०५ वर्षको उमेरमा निधन भएको छ । भारतीय लोकतन्त्रको जिउँदो इतिहास मानिने नेगीको आज बिहान निधन भएको हो ।  …