विशेष अदालतमा आज एकै दिन भ्रष्टाचारसम्बन्धी पाँचवटा मुद्दा दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन पाँच मुद्दा दर्ता गरेको हो ।
अख्तियारले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७०/७१ मा कालिकोट र मुगु जिल्लाको विभिन्न सार्वजनिक निकायमा कार्यरत कर्मचारीविरुद्ध एउटा मुद्दा दर्ता भएको छ ।
मुगुको डिभिजन वन अधिकृत भरतबहादुर बुढथापा, जिल्ला विकास समितिको कार्यालय कालिकोटका तत्कालीन खरिदार राजबहादुर बम, जिल्ला विकास समिति कालिकोटका तत्कालीन ‘एलएपिए’ कार्यक्रमका संयोजक कमलप्रसाद खनाल, अल्लो भाँगो प्रशोधन केन्द्र, कालिकोटको भवन निर्माण उपभोक्ता समितिका पदाधिकारी र कृषि विकास कार्यालय कालिकोटका तत्कालीन प्रास रत्नप्रसाद पाण्डेविरुद्ध अख्तियारले छुट्टाछुट्टै मुद्दा दर्ता गरेको हो ।
एकै दिन भ्रष्टाचारका पाँचवटा मुद्दा दर्ता
तीन अदालतमा न्यायाधीशको दरबन्दी घटाउन सिफारिस
४ हप्ता अघि
सुझावित समाचार
बुधवार १० बजेसम्मको प्रमुख १० खबर
पोखरामा १७ देशका ५१ पर्यटकले मनाए भाइटीका महोत्सव पोखरामा आयोजित १९औँ भाइटीका महोत्सवमा १७ देशका ५१ जना विदेशी पर्यटक सह…
पोखरामा १७ देशका ५१ पर्यटकले मनाए भाइटीका महोत्सव
पोखरा । पोखरामा आयोजित १९औँ भाइटीका महोत्सवमा १७ देशका ५१ जना विदेशी पर्यटक सहभागी भएका छन् । अमेरिका, बेलायत, चीन, जापान …
गोरखामा ट्याक्सी दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते
गोरखा । गोरखाको सिरानचोक गाउँपालिका– २, सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट करिब ४० मिटर …
पूर्वराष्ट्रपति भण्डारीले भाइलाई लगाइदिइन् तिहारको टीका
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई तिहारको टीका र माला लगाइदिएकी छिन् । आज बिहान …
राष्ट्रपति पौडेलले लगाए बहिनीकाे हातबाट तिहारको टीका
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको तिहारको टीका लगाएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलले बहिनी श…
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
कुटपिटबाट श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ