एमाले संसदीय दलको बैठक बस्दै

बुधबार, २ चैत, २०७८
डिजिटल संस्करण

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । बुधबार दिउँसो ३ बजे  नयाँ बानेश्वर स्थित लोहोत्से  हलमा बैठक बस्न लागेकाे एमाले संसदीय दलका नेता विशाल भट्टराइले जनाए । संसद् अधिवेशन अन्त्यपछि संसदीय दलको बैठक बस्ने पार्टीको परिपाटीअनुसार बैठक बस्न लागेको उनले बताए । 

उनले भने ‘ स्थानीय तहको निर्वाचनको विषय, विधानअनुसार संसद सुरु र अन्त्य हुँदा बैठक बस्ने पार्टीको परिपाटी छ त्यहि अनुसार बैठक बस्न लागेका हौं ।’ मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले  संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । 

सुझावित समाचार