किर्गिजस्तान र ताजिकिस्तानका सीमागार्डहरूबीच गोली हानाहान भएको किर्गिज सीमा सेवाले बताएको छ। स्थानीय समयअनुसार बिहीबार बिहान २:५० बजे किर्गिज-ताजिक राज्य सीमामा गार्डहरूबीच गोली हानाहान भएको सीमा सेवालाई उदृत गर्दै स्पुतनिकले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ। रासस/स्पुतनिक
किर्गिस्तान र ताजिकिस्तानका सीमा–सुरक्षाकर्मीहरूबीच गोली हानाहान
सुझावित समाचार
नक्कली शैक्षिक योग्यता प्रकरणमा इन्डोनेसियाका उपराष्ट्रपतिले दिए राजीनामा
जकार्ता/ इन्डोनेसियाका उपराष्ट्रपति जिब्रान राकाबुमिङ राकाले राजीनामा दिएका छन् । शैक्षिक योग्यता नक्कली भएको चर्चाबिच उपराष्ट्रपति…
इतिहासमा आज
सन् २०१५ : पेरिसका विभिन्न स्थानमा इस्लामिक स्टेट (आइएस)ले गरेको बम विस्फोटमा सात आक्रमणकारीसहित १३७ जनाको मृत्यु भयो । सन् १…
फेरि बढ्यो दिल्लीको वायु प्रदूषण
नयाँदिल्ली/ जाडोयामको सुरुवातसँगै भारतको राजधानीमा वायु गुणस्तरमा सामान्य गिरावट आउँदा दिल्ली फेरि एकपटक बढदो वायु प्रदूषणसँ…
इतिहासमा आज
सन् २०१६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक टिभी सम्बोधनमार्फत देशमा चल्तीमा रहेका ५०० र हजार दरका नोट सोही दिन मध्यरा…
डेमोक्य्राटिक पार्टीले मस्कको व्यापारिक साम्राज्यमाथि अनुसन्धान गर्ने
अमेरिकामा मध्यावधि निर्वाचनमा डेमोक्य्राटिक पार्टीले ऐतिहासिक विजय
इतिहासमा आज
सन् १९१३ : भारतीय खानी श्रमिकको ठुलो प्रदर्शन अगुवाइ गरेको आरोपमा महात्मा गान्धी दक्षिण अफ्रिकामा पक्राउ परे । प्रदर्शन खानी श्रमिक…