एकीकृत समाजवादीले एमसिसीको विपक्षमा मतदान गर्ने

सोमबार, ९ फागुन, २०७८
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी) पार्टीले संसदमा पेस भएको एमसिसी सम्झौताको विपक्षमा मतदान गर्ने भएको छ। सोमबार बसेको समाजवादीको सचिवालय बैठकले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए।

सुझावित समाचार