बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
यसअघि प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले विश्वासको मत पाएसँगै प्रदेश सभा बैठक स्थगित गरिएको थियो । साथै, सचिव खड्काले दिएकाे जानकारीअनुसार यही पुसको पहिलो हप्तामा प्रदेश सभाका विभिन्न समितिको बैठक पनि बस्ने भएको छ ।
बागमती प्रदेश सभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ मा
तीन अदालतमा न्यायाधीशको दरबन्दी घटाउन सिफारिस
३ हप्ता अघि
सुझावित समाचार
तिहार र नेपाल संवत् मौलिक संस्कृति जोगाउने अवसर : मुख्यमन्त्री थापा
मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले तिहार र नेपाल संवतलाई नेपाली समाजको सांस्कृतिक वैभव, सामाजिक सद्भाव र …
जाजरकोटमा तिहारको रौनक, गाउँदेखि सहरसम्म उल्लास
जाजरकोट- तिहार तथा छठ पर्वको रौनकले यतिबेला जाजरकोटका गाउँदेखि सहरसम्म उल्लास र उत्साह छाएको छ। तिहारको अन्तिम दिन भाइट…
टोपबहादुर रायमाझी बिहीबार जेलमुक्त हुने, कसरी पाए कैद छुट ?
काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धि अपराधमा दोषी ठहर भउका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार जेलमुक्त हुने भएक…
नेपाल संवतको स्वागतमा हेटौँडामा प्रभातफेरी सहित मोटरसाइकल र्याली
मकवानपुर- राष्ट्रिय विभूति शंखधर साख्वाले सुरु गरेको नेपाल संवत नयाँ वर्ष ११४७ को अवसरमा बागमती प्रदेशको राजधानी हेटौँडामा व…
धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित सातजना पक्राउ
धनकुटा । धनकुटाको पाख्रीबासबाट जुवा खेलिरहेको अवस्थामा आज बिहान कौडा र नगदसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ । …
घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
मकवानपुर । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभिरमा खसेको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएक…