काठमाडौंस्थित धोबीखोलामा आइतबार दिउँसो एकजनाको शव फेला परेको छ। भक्तपुर चाँगुनारायण– ६ बस्ने २५ वर्षीय विशाल कार्कीको शव खोलामा फेला परेको हो। प्रहरीका अनुसार कार्की धोबीखोला क्षेत्रमा फोहाेर उठाउने काम गर्दै आइरहेका थिए। खोलामा डुबेको देखेर स्थानीय प्रहरीलाई खबर गरेपछि प्रहरीले शव लिकालेको हो। शव पोस्टमार्टमको लागि पठाएको छ। कार्कीको पानीमा डुबेर मृत्यु हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
भक्तपुरका २५ वर्षीय कार्कीको शव धोबीखोलामा भेटियो
तीन अदालतमा न्यायाधीशको दरबन्दी घटाउन सिफारिस
३ हप्ता अघि
सुझावित समाचार
साइत खोज्नेका लागि बिहान ११:०७ बजेको समय उत्तम
काठमाडौं- प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबा…
तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै
काठमाडौं- प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबा…
मंगलबार १० बजेसम्मका प्रमुख १० खबर
एनपिएल : जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम विजयी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले जनकपुर बो…
टाइमको जलवायु प्रभावशाली व्यक्तित्वको सूचीमा परेपछि अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अमेरिकी पत्रिका ‘टाइम’को जलवायु क्षेत्…
लमजुङमा कार्यरत प्रहरी सहायक हवल्दार हेटौँडामा मृत भेटिए, घटनास्थलमा सुसाइड नोटसमेत फेला
प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा फेला
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, चालक गम्भीर घाइते
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका– ८, शीतलबजारमा भे.१४प ८६२४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना …