एमाले कार्यदल छलफल निष्कर्षउन्मुख (भिडियोसहित)

बुधबार, २३ असार, २०७८
डिजिटल संस्करण

नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ । बुधबार सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त जानकारी दिँदै कार्यदल सदस्यले छलफल निष्कर्षउन्मुख पुगेको बताए ।

See More On

सुझावित समाचार