महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक जोशी नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाअन्तर्गत महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशी नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा  भएका छन् । 

महानगर प्रहरी बलले बढुवासँगै उनको नेतृत्वमा संस्थागत विकास, सेवा प्रवाहको प्रभावकारिता तथा महानगरवासीको सुरक्षामा थप सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

सुझावित समाचार