काठमाडौंमा अझै छान्न सकेन कांग्रेसले उम्मेदवार

सोमबार, ५ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसले देशका अधिकांश क्षेत्रमा उम्मेदवार चयन गरेका छ। गगन थापाको नेतृत्वमा धमाधम टिकट बाँडिएको छ। तर, काठमाडौंका क्षेत्रमा भने कांग्रेसले अझै निर्णय गर्न सकेको छैन। 

काठमाडौं–६ मा सबुज बानियाँलाई टिकट दिइएको छ। अन्य क्षेत्रमा अझै तय छैन। गगन थापा आफैँ कुन क्षेत्रबाट लड्ने निर्णय भइसकेको छैन। 

शेरबहादुर देउवा पक्षका पनि केही नेतालाई समेटेर थापाले टिकट बाँडेका छन्। काठमाडौंको एक रिसोर्टमा बसेर गगनले टिकटबारे निर्णय गरिरहेका छन्। 

सुझावित समाचार