गुल्मी २ मा पूर्वडिएसपी पन्थी बने रास्वपाको उम्मेदवार

सोमबार, ५ माघ, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीका पूर्वडिएसपी गोविन्द पन्थी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका छन्। गुल्मी क्षेत्र नम्बर २ बाट उनी उम्मेदवार बनेका हुन्। 

रास्वपा नेता गणेश पराजुलीले उनलाई सोमबार टिकट हस्तान्तरण गरेका छन्। 

सुझावित समाचार