भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गतको बन्दसत्रमा महामन्त्री गगन थापाले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेपछि थापाले ‘समसामयिक राजनीतिक प्रस्ताव’ प्रस्तुत गरेका हुन्।
प्रतिवेदनमा थापाले जेन–जी विद्रोहपछि पार्टीमा विशेष महाधिवेशनको आवश्यकता, विशेष महाधिवेशनको वैधानिक प्रावधान, वर्तमान परिदृश्यमा नेपाली कांग्रेसको अवस्थालगायतका विषयमा चर्चा गरेका छन्।
हेर्नुस् प्रतिवेदनको पूर्णपाठ :