यी हुन् पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाका ५६ प्रतिवादी

आइतबार, २१ मंसिर, २०८२
डिजिटल संस्करण

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ । व्यक्ति र कम्पनी गरेर ५६ जनाविरुद्ध आयोगले ८ अर्ब ३३ करोड बिगो कायम गरी मुद्दा दायर गरेको हो । 

आयोगले पाँच पूर्वमन्त्रीसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। पूर्वपर्यटनमन्त्रीहरू स्वर्गियपोष्टबहादुर बोगटी(हकवाला श्रीमती राममाया बोगटी), भीम आचार्य, दीपक अमात्य, रामकुमार श्रेष्ठ तथा पूर्वअर्थमन्त्री रामशरण महतविरुद्ध मुद्दा दायर भएको हो। 

यी हुन् ५६ प्रतिवादी : 

१.रामकुमार श्रेष्ठ
२.भीम प्रसाद आचार्य
३.दिनेशचन्द्र अमात्य 
४.डा.रामशरण महत
५.सुशिल घिमिरे
६.सुरेशमान श्रेष्ठ 
७.सुमनप्रसाद शर्मा
८.भेषराज शर्मा 
९.रञ्जनकृष्ण अर्याल
१०.मोहनकृष्ण सापकोटा 
११.लोकबहादुर खत्री
१२.मनरुप शाही
१३.ज्योति अधिकारी
१४.मनोज कार्की
१५.फुर्वा छिरिङ शेर्पा
१६.सुरेश आचार्य
१७.मदन खरेल
१८.मुक्तिनारायण पौडेल
१९.सूर्यप्रसाद आचार्य
२०.त्रिरत्न मानन्धर 
२१.रतीशचन्द्रलाल सुमन 
२२.सुमनकुमार श्रेष्ठ
२३.हरिबहादुर खड्का
२४.रोशन चित्रकार 
२५.ऋषिकेश शर्मा 
२६.नारायण गिरी
२७.महेशकुमार बस्नेत
२८.बाबुराम पौडेल 
२९.अशोककुमार सुवेदी
३०.मुरारी भण्डारी
३१.सुवर्णराज उपाध्याय 
३२.प्रतावबाबु तिवारी
३३.रुद्रप्रसाद फुयाल 
३४.रामचन्द्र सुवेदी 
३५.रामकृष्ण तिमल्सिना
३६.डा.पुरुषोत्तम डंगोल 
३७.बिनोदानन्द चौधरी 
३८.मुकुन्दप्रसाद भण्डारी
३९.गंगासागरमान श्रेष्ठ
४०.प्रदीप अधिकारी
४१.डा.रवीन्द्रनाथ श्रेष्ठ
४२.सूर्य ज्ञवाली 
४३.सन्तोषकुमार श्रेष्ठ
४४.हंसराज पाण्डेय
४५.डा.पुष्पराज शाक्य
४६.द्वारिकाप्रसाद श्रेष्ठ
४७.कुलप्रसाद सिंखडा 
४८.मधुप्रसाद मरासिनी 
४९.लालबहादुर खत्री
५०.कमलप्रसाद भट्टराई
५१.प्रेमनाथ उपाध्याय 
५२.राममाया बोगटी(स्वं पोष्टबहादुर बोगटीको हकवाला)
५३.यमुनादेवी श्रेष्ठ(धुव्रदास भोछिभोयाको हकवाला)
५४.चाइना सिएएमसी इन्जिनियरिङ
५५.वाङ बो
५६.लिउ शेङचेन  
 

सुझावित समाचार