एनपिएलमा सर्वाधिक विकेट लिने बलर बने ललित राजवंशी

शनिबार, ६ पुष, २०८१
डिजिटल संस्करण

 जनकपुर बोल्ट्सका ललित राजबंशी यो वर्षको नेपाल प्रिमियर लिगमा सर्वाधिक विकेट लिने बलर बनेका छन्।

शनिबारको फाइनल खेलमा विकेट लिएसँगै उनले १७ विकेट पुगेको छ। यसअघि सुदुरपश्चिम रोयल्सका स्कट कुगेलिज्न र ललितको नाममा समान १६ विकेट थियो। 

फाइनलमा जनकपुर र सुदुरपश्चिमबिच प्रतिस्पर्धा छ । फाइनलमा स्कट पनि खेलिरहेकाले दुई बलरबिच प्रतियोगिताको सर्वाधिक विकेटका लागि प्रतिस्पर्धा जारी छ। 

फाइनलमा टस जितेर सुदुरपश्चिमले ब्याटीङ गरिरहेको छ। 

सुझावित समाचार