विराटनगर र सुदूरपश्चिमबिच ५–५ ओभरको खेल हुने

शनिबार, १४ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाल प्रिमियर लिगमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबिच ५–५ ओभरको खेल हुने भएको छ। वर्षाका कारण त्रिवि क्रिकेट मैदानमा हिलो भएकाले ढिलो गरी छोट्याएर खेल गर्न लागिएको हो। 

शनिबारको लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल भने रद्द गरिएको थियो। 

सुझावित समाचार