पहिलो बलमै नेपाललाई सफलता, सोमपालले लिए विकेट

सोमबार, ३ असार, २०८१
डिजिटल संस्करण
पहिलो बलमै नेपाललाई सफलता, सोमपालले लिए विकेट

photo : CAN

आइसिसी टी–२० विश्वकपको जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पहिलो बलमै सफलता हासिल गरेको छ।

सोमपाल कामीले बंगलादेशका तान्जिद हसनलाई पहिलो बलमै आउट गरेका छन्।

सुझावित समाचार