कांग्रेस सभापति देउवा अस्वस्थ

बुधबार, १७ असोज, २०८०
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवा अस्वस्थ भएका छन्।सभापति देउवाले १३ असोजदेखि राजनीतिक भेटघाट गरेका छैनन्। 

१० असोजदेखि उनलाई रुघाखोकी र टन्सिल भएको छ। धुम्बाराहीस्थित निवासमा स्वास्थ्यलाभ गरिरहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। 
 

सुझावित समाचार