समानान्तर महाधिवेशनका लागि देउवा समूहले तोक्यो जिल्ला संयोजक
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनका लागि ५५ जिल्लामा संयोजक तोकेको छ। संस्थापन समूहको महाधिवेशनअन्तर्गत पालिका अधिवेशन…
अब पदको लोभ छैन, आवश्यक परे पछि हट्दिनँ : शेरबहादुर देउवा
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले अब आफूलाई कुनै पद र जिम्मेवारीप्रति लोभ नभएको बताएका छन्। यद्यपि, पार्टी र राज्यले आफ्नो अनुभवको सदुपयोग …
हामीलाई आधिकारिकता नदिने षड्यन्त्र भइरहेको छ : देउवा
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूहरूलाई आधिकारिकता नदिन षड्यन्त्र भइरहेको बताएका छन्। राजाको शासनकालमा समेत सर्वोच्च अदालतले राजाको…
देउवा र खड्काको पूरक निवेदन दर्ता, पेसी ११ गते
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काको पूरक निवेदन आज दर्ता भएको छ। उक्त निवेदनमाथिको पेसी यही ११ गते तोकिएको हाे। …
सभापति गगनलाई देउवाले दिएनन् समय
कांग्रेस सभापति गगन थापालाई निवर्तमान सभापति शेरबहादुर देउवाले भेटका लागि समय दिएका छैनन् । थापाले गत शुक्रबार भेटका लागि देउवाका स्वकीय सचिव भानु देउवाला…
गगन थापाले देउवालाई भने– देउवा दाइ, हिजो आफ्नैले डुबाए, फेरि डुबाउँछन्
कांग्रेस सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई निकटस्थहरूबाट सतर्क रहन आग्रह गरेका छन् । देउवालाई सही सल्लाह दिनुभन्दा आफ्नै स्वार्थअनुसार…
आफू कुनै पनि धर्मविरुद्ध नरहेको देउवाको स्पष्टोक्ति
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो धार्मिक आस्था हिन्दु धर्मप्रति रहेको स्पष्ट पार्दै आफू कुनै धर्म वा समुदायको विरोधमा नरहेको बताएका छन्। क…
देउवा नेतृत्वको कार्यसमितिले १५औँ महाधिवेशन गर्ने इतर समूहको निर्णय
नेपाली कांग्रेसको संस्थापन इतर समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ। इतर पक्षको राष्ट्रिय …
प्रजातन्त्रको पक्षमा उभिँदा ज्ञानेन्द्रले जेल हाले : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षमा उभिएकै कारण तत्कालीन राजा ज्ञानेन्द्र शाहले जेल हालेको बताएका छन् । काठमाडौंमा आयोजि…
देउवालाई स्वागत गर्दै कांग्रेसले भन्यो– अभिभावकीय भूमिका निर्वाह गर्नेमा विश्वस्त छौँ
नेपाली कांग्रेसले लामो समयपछि स्वदेश फर्किएका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गरेको छ। बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठ…
युवा पुस्ताको परिवर्तनको चाहनालाई कांग्रेसले आत्मसात् गरेको छ : देउवा
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूहरूले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको बताएका छन्। सिंगापुरबाट …
कांग्रेस एकताको आह्वान गर्दै देउवाले भने– शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ
नेपाली कांग्रेसका निवर्तमान शेरबहादुर देउवाले पार्टीभित्र देखिएको असहमति र निराशा अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। करिब साढे पाँच महिनापछि क…
स्वदेश फर्किए देउवा
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित उपचारका…
विदेशबाट देउवाको सन्देश : नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ
पूर्वप्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको जानकारी गराएका छन् । बिपी स्मृति दिवसका अवसरमा मंगलबार सन्देश जारी …
देउवादम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। पक्राउको आधार …
देउवा पक्षको सुदूरपश्चिम प्रदेशस्तरीय भेला : क्रियाशील सदस्यता नवीकरण नगर्ने, महाधिवेशन गर्न तटस्थ समिति गठन गर्नुपर्ने
कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय भेलाले पार्टीको क्रियाशील सदस्यता नवीकरण आवश्यक नरहेको ठहर गरेको छ । साथ…
देउवा समूहले बृहत् राष्ट्रिय भेला गर्ने
अदालतको फैसला पुनरावलोकनमा जान नेताहरूको सुझाव नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले बृहत् राष्ट्रिय भेला गर्ने भएको छ। आइतबार काठमाडौ…
पक्राउ पुर्जीपछि देउवाले भने– उपचारमै छु, मेरो सम्पत्तिबारे झुटा प्रचारबाजी गरियो
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो बारेमा भ्रामक र झुटा प्रचारबाजी भएको भन्दै आफू विदेशमा उपचाररत रहेको बताएका छन्। श्र…
सिंगापुरबाट हङकङ पुगे देउवा
कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरबाट हङकङ पुगेका छन्। उपचार तथा पारिवारिक कामका लागि उनी हङकङ गएको देउवाको सचिवालयले जनाएको छ। गत १४ फा…
निर्वाचनको मुखमा देउवा सिंगापुर, पत्नी आरजु दिल्लीमा
मतदानका लागि स्वदेश फर्किनेबारे छैन यकिन