नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनका लागि ५५ जिल्लामा संयोजक तोकेको छ।
संस्थापन समूहको महाधिवेशनअन्तर्गत पालिका अधिवेशन चलिरहँदा इतर समूहले छुट्टै महाधिवेशनका लागि विभिन्न जिल्लामा संयोजक र सहसंयोजक तोकेको हो। यद्यपि, मधेश प्रदेशमा भने कुनै जिल्लामा संयाेजक ताेकिएकाे छैन।
इतर समूहले मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। उक्त समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक तोकेको छ।
कुन जिल्लामा काे संयाेजक ?
.2026-09-24-02-16-48.jpeg)
.2026-09-24-02-16-43.jpeg)
.2026-09-24-02-16-38.jpeg)
.2026-09-24-02-16-32.jpeg)
.2026-09-24-02-16-26.jpeg)
.2026-09-24-02-16-21.jpeg)
.2026-09-24-02-16-13.jpeg)