सिंगापुरबाट हङकङ पुगे देउवा

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरबाट हङकङ पुगेका छन्। उपचार तथा पारिवारिक कामका लागि उनी हङकङ गएको देउवाको सचिवालयले जनाएको छ। 

गत १४ फागुनमा देउवा उपचारका लागि सिंगापुर गएका थिए। 

हङकङमा केही दिन बसेर देउवा स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ। 

सुझावित समाचार