बारा २ मा अहिलेसम्म ४५ प्रतिशत मत खसेको छ। ३ बजेसम्म ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।
उपनिर्वाचनअन्तर्गत बारा २, चितवन २ र तनहुँ १ मा मतदान जारी छ। चितवन २ अन्तर्गत भरतपुर– ११ भोजाडस्थित नयाँकिरण कमलकुसुम माविमा भने मतदान रोकिएको छ।