नेकपा एमालेले पाँच वर्ष गर्ने २० कामको ग्यारेन्टी गर्दै घोषणापत्र सार्वजनिक गरेको छ। झन्डै २० हजार शब्द रहेको घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिँदै २० काम गर्ने ग्यारेन्टी गरिएको छ।
जसमा सबैलाई काम र नियमित कमाइको सुनिश्चितता, स्वदेशी उत्पादन र उपभोगका लागि अभियान, प्रतिव्यक्ति आय दोब्बर गर्नेलगायत २० विषय समेटिएकाे छ।
यस्ता छन् एमालेका २० ग्यारेन्टी :