१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २५ मंगलबार
  • Monday, 01 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २५ मंगलबार १६:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धनविरुद्धको उम्मेदवारी फिर्ता लिन शीर्ष नेताहरूको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २५ मंगलबार १६:५१:oo

सत्तागठबन्धनविरुद्धको उम्मेदवारी फिर्ता लिन शीर्ष नेताहरूले निर्देशन दिएका छन्। मंगलबार बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले यस्तो निर्देशन दिएको हो।

निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने सत्तागठबन्धनका दलहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा चेतावनी दिइएको छ।

 

ad
ad
ad
ad