१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १७ सोमबार १२:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार १२:o१:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओलीबीच अझ प्रभावकारी ढंगले सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डनिवासमा आज बिहान भएको छलफलमा उनीहरूबीच सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयका अतिरिक्त मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीचको  छलफल अहिले पनि जारी छ

आइतबार पनि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भएको थियो । उक्त छलफलमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि सहभागी थिए । 

ad
ad
ad
ad