Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १८ शनिबार १४:१७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पर्यटन प्रवर्द्धनका लागि भेट्रान्स फुटबल कप आयोजना हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १८ शनिबार १४:१७:००

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा प्रथम ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता हुने भएको छ। परिषद्ले खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको प्रवर्द्धनका लागि पहिलोपटक फुटबल कप प्रतियोगिता आयोजना गर्न लागेको हो।

आगामी असोज ९ देखि ११ गतेसम्म लैनचौर फुटबल मैदानमा उक्त प्रतियोगिता हुने परिषद्का उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक प्रश्रय राजभण्डारीले जानकारी दिए। प्रतियोगितामा ठमेल क्षेत्रका दुईसहित काठमाडौं, पोखरा, धरान, चितवनलगायत देशभर मुख्य सहरका २० टिमको सहभागिता रहनेछ।