आज मन्त्रिपरिषद् बैठक बस्दै छ । दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।
बैठकले संघ र प्रदेशको चुनावको मिति घोषणा गर्ने सम्भावना छ ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।