१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १२ बिहीबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण १२ बिहीबार १o:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महँगीविरुद्ध एमालेले जनप्रदर्शन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण १२ बिहीबार १o:२५:oo

नेकपा एमालेले महँगीविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

साउन १६ गते वसन्तपुरमा महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्ध  प्रदर्शन गर्न लागेको नेता महेश बस्नेतले जानकारी दिए ।