मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ६ शुक्रबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ६ शुक्रबार १६:२३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उत्पादनशील क्षेत्रका लागि छुट्टै ब्याजदर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ६ शुक्रबार १६:२३:oo

नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्र र अन्य क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरकफरक बनाउने भएको छ ।

शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएका हुन्। अब उत्पादनशील क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर छुट्टै हुने गरी नीति ल्याइने उनको भनाइ छ।