उपत्यकाका सडकमा जेब्राक्रस तथा सडक संकेत नहुँदा दुर्घटनाको जोखिम बढेको छ। सडकमा जेब्राक्रसदेखि लेन मार्किङसम्म मेटिएका छन्।
यसबाट पैदलायात्रु दुर्घटनामा पर्ने जोखिम धेरै छ। ट्राफिक बत्तीसमेत व्यवस्थित छैन। कतिपय ट्राफिक बत्ती बिग्रिएका छन्। सडकमा लेनको मार्किङसमेत राम्रोसँग हुन सकेको छैन।
भिडियो रिपोर्ट: