१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ५ बिहीबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण ५ बिहीबार १२:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एक करोड मूल्यबराबरको अवैध सामान बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ५ बिहीबार १२:४o:oo

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो मात्रामा अवैध पटका बरामद गरेको छ । बिहीबार पटकासँगै भन्सार छली ल्याइएका  तीन हजार बन्डल विदशी चुरोट पनि बरामद भएको प्रहरी प्रवक्ता एसपी कृष्ण कोइरालाले नयाँ पत्रिकालाई जानकारी दिए ।

दसैँलक्षित व्यापारका लागि पटका ल्याइएको हुन सक्ने प्रहरीको अनुमान छ।  सबै गरी एक करोड मूल्यबराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ । 

ad
ad
ad
ad