१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १९ आइतबार
  • Wednesday, 26 June, 2024
२o७९ असार १९ आइतबार ११:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

नेपाल प्रहरीले माग्यो २९ सय प्रहरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १९ आइतबार ११:५९:oo

नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक र प्रहरी जवान माग गरेको छ।  प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग भर्ना छनाेट शाखा नक्सालले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक चार सय ४३ जना र प्रहरी जवानतर्फ दुई हजार चार सय ७४ जना प्रहरी कर्मचारी मागेको हो। 

खुला प्रतिस्पर्धा तथा समावेशीसहित ती पदहरुमा प्रहरी पदपूर्ति गरिनेछ। 

 

 

ad
ad
ad
ad