१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १८ शनिबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार १८ शनिबार o९:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

रंगीन गोधुली साँझ (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार १८ शनिबार o९:३o:oo

आजभोलि सूर्यास्तसँगै राजधानीका गोधुली साँझ रंगीन छन् । सूर्योदय र सूर्यास्त हेर्न नगरकोट र सराङकोट धाउने राजधानीवासीले फुर्सद निकालेर कौसीमा बस्ने मौका निकाल्ने हो भने भरपुर आनन्द लिन सकिन्छ । 

हल्का बादल भएको बखत दक्षिणी क्षितिज पहेँलो अनि रातो हुन्छ । बादल फाटेको साँझ सूर्यास्त हेर्न रमाइलो हुन्छ । पछिल्लो समय निरन्तरको झरिका कारण प्रदूषण हटेको छ । 

सहरका अग्ला भूभाग भक्तपुर, कपनजस्ता ठाउँबाट साँझको सूर्यास्त हेर्न लालायित बन्छन् हरेक नयन । दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधुली उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर देखिन्छ।

हेर्नुहोस् न्युज एजेन्सी नेपालले गोधुली साँझमा खिचेका केही तस्बिर :






 

ad
ad
ad
ad