१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १७ शुक्रबार १९:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देउवालाई दबाब दिन आज पनि शेखर समूहको भेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार १९:१८:oo

नेपाली कांग्रेसको संस्थापक इतरसमूहको सभापति शेरबहादुर देउवाविरुद्ध दबाब सिर्जना गर्न बिहीबारबाट सुरु गरेको भेला आज पनि जारी छ । भेलामा सहभागी नेता बलबहादुर केसीका अनुसार भेला गौशालास्थित अनुपम फुडल्यान्डमा जारी छ।  

नेता डा. शेखर कोइरालालगायतको सहभागितामा बिहीबारे छुट्टै भेला राखेर सभापति देउवालाई पार्टीमा सन्तुलन कायम गर्न दबाब दिनेबारे छलफल थालेको थियो । बैठकमा सहभागी अर्का नेता डा. चन्द्र भण्डारीका अनुसार बैठकमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध रचनात्मक विद्रोह गर्नेबारे छलफल भइरहेको छ ।