मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ७ मंगलबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ७ मंगलबार २o:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने दुई शिक्षक पुर्पक्षका लागि जेल चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ७ मंगलबार २o:४४:oo

विद्यार्थीलाई यौन  दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका काठमाडौंस्थित सेन्ट लरेन्सका शिक्षक जनार्दन अधिकारी र राजकुमार पौडेल पुर्पक्षका लागि लागि जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेशपछि उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । उनीहरूविरुद्ध तीन छात्राले महानगरीय प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएका थिए । त्यसलगतै फरार उनीहरूलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।