निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ १ बुधबार
  • Wednesday, 17 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ७ मंगलबार २०:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने दुई शिक्षक पुर्पक्षका लागि जेल चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ७ मंगलबार २०:४४:००

विद्यार्थीलाई यौन  दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका काठमाडौंस्थित सेन्ट लरेन्सका शिक्षक जनार्दन अधिकारी र राजकुमार पौडेल पुर्पक्षका लागि लागि जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेशपछि उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । उनीहरूविरुद्ध तीन छात्राले महानगरीय प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएका थिए । त्यसलगतै फरार उनीहरूलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।