१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १४:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

करिब पाँच महिनापछि खुल्यो त्रिवि उपकुलपतिको कार्यालयकाे ताला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १४:४६:oo

त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लगाइएको ताला खोलिएको छ। आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समिति र नेपाल विद्यार्थी संघले ताला खोलेका हुन्।

यसअघिको सहमतिअनुसार करिब एक सय ४२ दिनपछि संघले शुक्रबार र समितिले आइतबार ताला खोलेका हुन्। ताला खुलेसँगै सोमबारदेखि त्रिविको प्रशासनिक कार्य सुरु हुनेछ। समिति र संघले करिब पाँच महिनाअघि उपकुलपतिको कार्यालयमा ताला लगाएका थिए।

ad
ad