१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २३ सोमबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २३ सोमबार १६:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जनगुनासो सम्बोधन गर्न काठमाडौं महानगरको कल सेन्टर सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २३ सोमबार १६:५६:oo

काठमाडौं महानगरपालिकाले जनगुनासो सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ। महानगरले सोमबारबाट कल सेन्टर सञ्चालनमा ल्याएको हो।

सूचना प्रविधि विभाग प्रमुख नमराज ढकालका अनुसार कार्यपालिका बैठकको निर्णयअनुसार १६६००१०५५११ टोल फ्री नम्बरसहितको कल सेन्टर सञ्चालनमा ल्याइएको हो। महानगरका मेयर बालेन्द्र साहले जेठ १६ को कार्यपालिकाको पहिलो निर्णयमा जवाफदेही नागरिक सेवाका लागि कल सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेका थिए।

ad
ad
ad
ad