१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १७ सोमबार १७:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो लाग्दैन : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार १७:३४:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो वर्ष आफू प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका छन्। सोमबार संसद् भवनपरिसरमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा ठट्याैली पारामा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले यस्तो बताएका हुन्।

सञ्चारकर्मीहरूले प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले लिने? भनी राखेको जिज्ञासामा ओलीले भने, ‘यस वर्ष त त्यस्तो लाग्दैन।’

सत्तासमीकरण परिवर्तनको चर्चा बढेसँगै प्रमुख दलका शीर्ष नेताहरूबीच भेटघाट बाक्लिँदो छ।

ad
ad
ad
ad