मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ जेठ ९ सोमबार ११:०२:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मोरङको सुन्दरहरैँचा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ जेठ ९ सोमबार ११:०२:००

मोरङको सुन्दरहरैँचा नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसलाई र उपमेयरमा माओवादी केन्द्रलाई पराजित गर्दै दुवै पदमा एमाले उम्मेदवार विजयी भएका हुन् । 

मेयरमा एमालेका केदारप्रसाद गुरागाईं २१ हजार चार हजार पाँच सय मत पाएर विजयी भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका शिवप्रसाद ढकालले २० हजार ६ सय ७८ मत प्राप्त गरे ।

उपमेयरमा विजयी एमालेकी अकली चौधरीले २२ हजार चार सय ५२ मत प्राप्त गरिन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार तीन सय मत प्राप्त गरे ।