१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ६ शुक्रबार
  • Sunday, 29 September, 2024
गणेश लम्साल विराटनगर
२o७९ जेठ ६ शुक्रबार १९:३९:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मोरङको पथरी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ जेठ ६ शुक्रबार १९:३९:oo

मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा मोहनप्रसाद तुम्वापो १२ हजा ९५६ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नगेन्द्रबहादुर सुब्बाले ११ हजार १ सय ४६ मत पाए  ।

उपप्रमुखमा एमालेकी देवीमाया काफ्ले ११ हजार ७४७ मत पाएर विजयी भइन । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी कविता पराजुलीले  ११ हजार ३ सय ९० मत मात्र प्राप्त गरिन् ।