आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सुरक्षाका लागि भर्ती भएका म्यादी प्रहरी सडकमा खटिन थालेका छन्। सरकारले निर्वाचनलाई लक्षित गरी करिब एक लाखको संख्यामा म्यादी प्रहरी भर्ना गरेको छ । काठमाडौंका सडकमा देखिएका केही दृश्य :
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।