मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ११ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ बैशाख ११ आइतबार २१:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिलो दिन ११५९७ उम्मेदवारी मनोनयन दर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख ११ आइतबार २१:३o:oo

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयनको पहिलो दिन ११५९७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी विभिन्न पदमा देशैभरिबाट सो संख्यामा उम्मेदवारी दर्ता भएको हो ।

आयोगले सोचेअनुसारको उम्मेदवारी मनोनयन दर्ता नभएको प्रवक्ता पाैडेलले बताए ।