मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ९ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७९ बैशाख ९ शुक्रबार २१:२२:oo
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

एक प्रदेश सांसदसहित चितवनका ५३  जनप्रतिनिधिले पुन: उम्मेदवार बन्न राजीनामा दिए  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ९ शुक्रबार २१:२२:oo

स्थानीय तहको निर्वाचन लड्न चितवनमा एक प्रदेश सांसदसहित ५३ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनैपर्ने बाध्यकारी नियम लगाएपछि उनले राजीनामा दिएकी हुन्। ६ वटा स्थानीय तह रहेको चितवनमा शुक्रबारसम्म पुनः उम्मेदवारीको लागि राजीनामा दिने निम्न छन् :  

भरतपुर महानगरपालिका 
१, बागमती प्रदेश सांसद विजय सुवेदी 
२, भरतपुर महानगरपालिका मेयर रेणु दाहाल 
३, भरतपुर ६ वडा अध्यक्ष हरिविलास कोइराला
४, भरतपुर ७ वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले
५, भरतपुर ९ वडा अध्यक्ष यमलाल कँडेल
६, भरतपुर १२ वडा अध्यक्ष नरेन्द्र कन्दङ्वा 
७, भरतपुर १३ वडा अध्यक्ष प्रकाश दवाडी
८, भरतपुर १४ वडा अध्यक्ष ओमप्रसाद पोख्रेल
९,भरतपुर १५ वडा अध्यक्ष शम्भुबहादुर भण्डारी
१०, भरतपुर १६ वडा अध्यक्ष अमृत हमाल
११, भरतपुर २१ वडा अध्यक्ष चित्रसेन अधिकारी
१२, भरतपुर २२ वडा अध्यक्ष विष्णुराज महतो 
१३, भरतपुर २५ वडा अध्यक्ष विजयकुमार भुजेल
१४, भरतपुर २६ वडा अध्यक्ष ज्ञानप्रसाद खनाल
१५, भरतपुर २९ वडा अध्यक्ष मानबहादुर मगर
१६, भरतपुर १ वडा सदस्य राममाया पिया 

राप्ती नगरपालिका 
१७, राप्ती १ वडा अध्यक्ष सिद्धिलाल स्याङ्तान
१८, राप्ती २ वडा अध्यक्ष श्यामसुन्दर उप्रेदी
१९, राप्ती ४ वडा अध्यक्ष शमशेर लामा
२०, राप्ती ५ वडा अध्यक्ष मेनका पाठक 
२१, राप्ती ६ वडा अध्यक्ष जल्लु महतो 
२२, राप्ती ७ वडा अध्यक्ष सुमिता डल्लाकोटी
२३, राप्ती ९ वडा अध्यक्ष देभेन्द्र लामा
२४, राप्ती १० वडा अध्यक्ष अम्मरबहादुर तमाङ
२५, राप्ती १२ वडा अध्यक्ष अर्जुन चेपाङ्ग
२६, राप्ती १२ वडा अध्यक्ष सूर्य बहादुर 
इच्छाकामना गाउँपालिका 
२७, इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरुङ
२८, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ
२९, इच्छाकामना १ वडा अध्यक्ष नन्दलाल गिरी
३०, इच्छाकामना १ वडा सदस्य विक्रम चेपाङ
३१, इच्छाकामना १ वडा सदस्य प्रेमबहादुर प्रजा
३२, इच्छाकामना १ वडा सदस्य अन्जु चेपाङ
३३, इच्छाकामना २ वडाध्यक्ष पन्चबहादुर चेपाङ
३४, इच्छाकामना २ वडा सदस्य बुद्धिमान गुरुङ
३५, इच्छाकामना ४ वडा सदस्य सावित्री गुरुङ 
३६, इच्छाकामना ४ वाड सदस्य सीता सुनार 
३७, इच्छाकामना ५ वडाध्यक्ष मदराज सिल्वाल,
३८, इच्छाकामना ५ वडा सदस्य वलराम त्रिपाठी
३८, इच्छाकामना ६ वडा सदस्य पार्वती गुरुङ
३९, इच्छाकामना ६ वडा सदस्य रामबहादुर घर्ती 
४०, इच्छाकामना ६ वडा सदस्य परिमाया विक
४१, इच्छाकामना ७ वडाध्यक्ष बमबहादुर थापा 
४२, इच्छाकामना ७ वडा सदस्य माया सुनार
४३, इच्छाकामना ६ वडा सदस्य गनिराज प्रजा
४४, इच्छाकामना ६ वडा सदस्य टेकबहादुर गुरुङ
४५,माडी नगरपालिका ८ वडाध्यक्ष  कृष्णराज अधिकारी
४६,माडी नगरपालिका ८ वडा सदस्य मनिकुमारी महत्तो 
४७, माडी नगरपालिका ३ वडा सदस्य  सोमबहादुर पुन 

 खैरहनी नगरपालिका
४८, खैरहनी १ वडा सदस्य कृष्णप्रसाद भुसाल
४९, खैरहनी ८ वडा सदस्य मगराम महत्तो

कालिका नगरपालिका
५०, कालिका ११ वडाध्यक्ष कृष्णबहादुर प्रजा 
५१, कालिका ११ वडा सदस्य मिलन प्रजा 
५२,कालिका २ वडा सदस्य लक्ष्मण पौडेल
५३, कालिका ३ वडा सदस्य सकुन्तला सुनार