१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ४ आइतबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ४ आइतबार १२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

स्याङ्जामा जिप दुर्घटना हुँदा ६ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ४ आइतबार १२:o५:oo

स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बिहान १० बजे डाँडाखर्कबाट वालिङतर्फ आउँदै गरेको ग.१च ६३९९ नम्बरको जिप दुर्घटनामा परेको हो। 

जिप सडकबाट दुई सय मिटर तल खस्दा चालकसहित ६ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको छ। जिपमा ११ जना सवार थिए।

ad
ad
ad
ad