१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २६ शनिबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका न्युयोर्क
२o७८ चैत २६ शनिबार १२:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

अमेरिकामा विद्यालयबाहिर गोली चल्दा एकजनाको मृत्यु, १२ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
नयाँ पत्रिका
२o७८ चैत २६ शनिबार १२:२८:oo

अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहार घटनामा परी कम्तीमा एकजनाको मृत्यु भएको छ। घटनामा परी अरू दुईजना घाइते भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालयबाहिर स्थानीय समयानुसार राति १ः४५ मा घटना भएको हो। घटनामा परी १६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई छातीमा गोली लागेको थियो। रासस/एएनआई

ad
ad
ad
ad