१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २१ शनिबार
  • Saturday, 28 September, 2024
२o७८ फाल्गुण २१ शनिबार १८:oo:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

धूप व्यवसायमा रमाउँदै-कमाउँदै (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २१ शनिबार १८:oo:oo

रामेछापकी माया पौडेल भक्तपुरको निकोसेरामा विगत साढे दुई वर्षदेखि धूप बनाउने व्यवसायमा सक्रिय छिन्। करिब २५ हजारबाट सुरु गरेको व्यवसायबाट अहिले मासिक एक–डेढ लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछिन्। उपत्यकामा बौद्धदेखि स्वयम्भूसम्मका धार्मिक स्थल तथा उपत्यकाबाहिर चितवनमा समेत उनले होलसेल मूल्यमा धूप पठाउँदै आएकी छिन्। एक मुठाको ३० रूपैयाँमा बिक्री हुने धूप बनाउन उनले दैनिक १० जनालाई रोजगारी दिँदै आएकी छिन्।

तस्बिरहरू :